ताजा सूचना

परिचय

Slider Image

आयुर्वेद नेपालको मौलिक एवं राष्ट्रिय चिकित्सा पद्दति हो । पुस्तौं देखि नेपालीहरुले आफ्नो स्वास्थ्य रक्षा, संबर्धन एवं उपचारका लागि स्थानिय स्तरमा उपलब्ध जडिबुटी एवं आयुर्वेद चिकित्सा पद्दतिको प्रयोग गरेको पाइन्छ । वर्तमान परिप्रेक्ष्यमा नसर्ने रोगहरुको प्रकोप बढ्दै गएकोले आयुर्वेद, योग, पंचकर्म लगायत चिकित्सा पद्दतिहरुको प्रभावकारिता एवं माग दिनानुदिन बढ्दै गइरहेको छ । नेपालको संविधानले सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित हुनुपर्ने जिकिर गर्दछ । आफुले चाहेको स्वास्थ्य सेवा लिन पाउनु प्रत्येक नागरिकको हक हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चितवनको स्थापना वि.सं.२०५१ सालमा भएको हो । यसको स्थापना काल देखि नै यस केन्द्रले स्थानिय बासिन्दाका साथै जिल्लाका अन्य भु भाग एवं आसपासका जिल्ला गोरखा, नवलपरासी, मकवानपुर, धादिङ्ग, तनहुँ बाट समेत आउने गरेका सेवाग्राहीलाई उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

भिजन / मिसन

बुलेटिन, बोलपत्र दस्तावेज

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन
शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन

डाउनलोड, योजना तथा कार्यक्रम

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन
शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन

इमेज ग्यालरी

Chitwan Ayurveda
PHC मा जीवनशैली व्यवस्थापन कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र, भ।म।न।पा।, शिवनगर

भिडियो ग्यालरी

कुनै डाटा फेला परेन
© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर-१, चितवन , चितवन ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.