कार्यालको प्रमुख कार्यहरु

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट संचालन गरिने कार्यक्रमहरु :

  • एक घर पाँच जडिबुटी पाँच योग पाँच व्यवहार परिवर्तन कार्यक्रम
  • प्रदेश ट्राफिक प्रहरीलाई प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनिकरण कार्यक्रम
  • स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक आयुर्वेद औषधि वितरण
  • नगरपालिका भित्र रहेका विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
  • नगरस्तरमा योग सम्बन्धी कार्य गर्ने संस्थासंग समन्वय र सहकार्य गरि नागरिकलाई निःशुल्क योग कार्यक्रम संचालन
  • जिल्ला भित्र रहेका स्थानीय परम्परागत स्वास्थ्यकर्मीहरुको अभिलेखिकरण गर्ने कार्यक्रम
  • जिल्ला स्तरिय धन्वन्तरी जयन्ति (राष्ट्रिय आरोग्य दिवस), राष्ट्रिय तथा अन्र्तराष्ट्रिय योग दिवस मनाउने कार्यक्रम
  • निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर
  • ज्येष्ठनागरिक स्वास्थ्य कार्यक्रम (नियमित)
  • स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक आयुर्वेद औषधि वितरण (नियमित)

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर-१, चितवन , चितवन ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.