गत वर्षको तथ्याङ्क अनुसार यस केन्द्रमा मुख्य रुपमा निम्न प्रकारका बिरामीको लागि उपचार सेवा प्रदान गरिएको छ

  • अम्लपित्त, कब्जियत, अतिसार, प्रवाहिका एवं अन्य पाचन प्रणालिसंग सम्बन्धित रोगहरु
  • मधुमेह, उच्चरक्तचाप, थाइरोइड सम्बन्धि रोगहरु
  • अर्श (पाइल्स), मलद्वारबाट रगत आउने (फिसर इन एनो)
  • पक्षाघात, आमवात, वातरक्त, कम्मर दुख्ने, ढाड दुख्ने, हड्डि खिइएको एवं अन्य हाडजोर्नी सम्बन्धि अन्य समस्याहरु
  • पिनास, माइग्रेन, नाक, कान, घाँटी एवं आँखाको समस्या
  • दम, खोकी एवं अन्य श्वासप्रश्वास जन्य रोगहरु
  • श्वेतप्रदर, महिनावारी, पाठेघर सम्बन्धि समस्याहरु एवं अन्य स्त्री रोगहरु
  • बच्चामा लाग्ने विभिन्न किसिमका रोगहरु

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर-१, चितवन , चितवन ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.